Wednesday, March 24, 2010

Seto(White)Machhendranath Festival

The Seto (or white) Machhendranath image is taken from its shrine in machhendra Bahal,off Asan Tol, and is placed in a towering chariot(rath) to be trundled through the street of old Kathmandu. The festival takes four days to complete, the chariot stopping at specific places each night where the image is worshipped and cared for by the people of that locality. The chariot, which is towed on 1.8 meter(six foot) diameter wheels by the hundreds of young boys, is spectacular, particularly as it dwarfs the buildings on the streets through which it passes. It is usually moved in the carly evening. On the final day, the chariot is dragged around a tree in Lagan Khel, after which the deity is transported back to its temple on a small palanquin.


If Seto Machhendranath is pleased by the music, offerings and attentions paid by his devotees, the people of the Kathmandu Valley can look forward to satisfactory rainfall during the planting season.




Monday, March 1, 2010

भीषण हावाहुरी र वर्षा।

राजधानी र काठमाडौंको वरपरको क्षेत्रमा सोमबार साँझ भीषण हावाहुरी र वर्षा हुँदा दर्जनौं सवारीसाधन क्षतिग्रस्त भएका छन्।

हावाहुरीका कारण राजधानीको दर्जनौं स्थानमा रूखहरू ढल्दा रूखले थिचेर दुई दर्जनभन्दा बढी सवारीसाधन क्षतिग्रस्त भएका थिए। सोमबार साँझ करिब ७ बजे आएको हावाहुरी र असिना वर्षाको कारण चाबहिल, गौशाला, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, बालुवाटार, लाजिम्पाट, लैनचौरलगायत स्थानमा करिब एक घण्टा सवारी अवरुद्ध भएको थियो।

रत्नपार्कमा पनि एउटा माइक्रोको सिसा फुटेको छ। असिनाका कारण त्रिपुरेश्वरमा एकजना बेहोस भएका थिए। नक्साल र पुतलीसडकमा होर्डिङबोर्ड ढलेको थियो। भीषण हावाहुरी चले तापनि राजधानी र वरपरका क्षेत्रमा मानवीय क्षति नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाप्रमुख विनोद सिंहले बताउनुभयो। हावाहुरीका कारण ललितपुर र भक्तपुरमा भने असर नपरेको प्रहरीले जनाएको छ।

Source: News of Nepal