Friday, November 13, 2009

माओवादीले गरेको २ दिने सिंहदरबार घेराउ !




बिहीबार शुरु भएको दुई दिने घेराउ नागरिक सर्वोच्चताको आफ्नो मागको समर्थनमा जारी माओवादीको आन्दोलनको दोश्रो चरण अन्तर्गतको अन्तिम कार्यक्रम हो।नाजगान र खाजा खाएर माओवादीले सिंहदरबार घेराउ गरे !आन्दोलन भन्दा पनि बनभोज या उत्सव जसतो थियो! माओवादी अध्यक्ष प्रचण्डले भने, "सरकार सहमतिमा नआए अर्को चरणमा आम हडताल लगायत कडा कार्यक्रम ल्याइनेछ"। मंसिर ५ गते देखि फेरी माओवादीको आन्दोलन शुरु होला त ?


माओवादीले गरेको सिंहदरबार घेराउ कसको लागि ? आफु या जनताको लागि !